४ बैशाख २०८१, मंगलबार

Tag: गुल्मी जिल्ला

गुल्मीमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

गुल्मी । गुल्मी जिल्लामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गएराति दशैं मनाउन बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप गुल्मीको रेसुंगा नगरपलिका-१० स्थित पाँचरातेमा दुर्घटना भएको हो