६ बैशाख २०८१, बिहिबार

Tag: गुरू भट्टराई

रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए पदवाट राजीनामा

काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण