१३ बैशाख २०८१, बिहिबार

Tag: गुरु ग्रन्थ साहिब

गुरुनानक जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । सिख धर्मका संस्थापक तथा सिखहरुका