७ बैशाख २०८१, शुक्रबार

Tag: गुरुयोजना तयार

काभ्रेको पर्यटकीय स्थल नमोबुद्धको गुरुयोजना तयार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा