१२ बैशाख २०८१, बुधबार

Tag: गुरुपूर्णिमा पर्व

मिथिला क्षेत्रमा आज गुरुपूर्णिमा पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज शनिबार गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै गरिएको हो । पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त