११ बैशाख २०८१, मंगलबार

Tag: गुरुनानक जयन्ती

राष्ट्रपति भण्डारीद्वारा गुरुनानक जयन्तीको शुभकामना सन्देश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भनेकी छन्, “समाजमा विद्यमान सबै