१३ बैशाख २०८१, बिहिबार

Tag: गुरुङ घरबास

नवलपुरको गुरुङ घरबास : कोदोको ढिडो र सिस्नोको तरकारीको स्वाद पस्कदै

त्रिवेणी । स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिकस्तर विकासका लागि खोलिएका कतिपय घरबासलाई आधुनिकताले छुँदै गएको छ । स्थानीय संस्कृति, रहनसहन र खानाका परिकार छाडेर आवासीय घरमा परिणत भएका त्यस्ता घरबासका लागि नवलपुरको लहापेमा रहेको गुरुङ घरबास सिकाइको