१३ बैशाख २०८१, बिहिबार

Tag: गुरुकुल शिक्षा

गुरुकुल शिक्षामा बढ्दो आकर्षण

झापा । पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै छन् । अर्जुनधारा नगरपालिका–३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै ४५ जना बटुक (विद्यार्थी)ले अध्ययन गर्दै आएका छन् । गुरुकुल शिक्षामा विद्यार्थीको