४ बैशाख २०८१, मंगलबार

Tag: गुराँस भ्यूटावर

पर्यटक आकर्षणको केन्द्र बन्यो मनमोहक गुराँस भ्यूटावर

कर्णाली, १५ कात्तिक । दैलेख-सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन रोकिएर आनन्द नलिई सायदै कोही पनि गन्तव्यतिर लाग्दैनन् । प्राकृतिक रुपले मनमोहक यहाँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) तथा गुराँस उद्यान बनेपछि झन् यात्रुहरुको आकर्षण बढेको