४ बैशाख २०८१, मंगलबार

Tag: गुप्तचरी गरिएको छैन

सरकार भन्छ– केपी ओलीको फोन ट्यापिङ र गुप्तचरी गरिएको छैन

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको फोन ट्यापिङ र गुप्तचरी नगरिएको स्पष्ट पारेको छ । आज शुक्रबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री