७ बैशाख २०८१, शुक्रबार

Tag: गुन्डा नाइके

‘गुन्डा नाइके’ अभिषेक बने कारागारको चौकीदार

विराटनगर । ‘गुन्डा नाइके’ को रुपमा चिनिने कैदी अभिषेक गिरी मोरङ कारागारको चौकीदार बनेका छन् । स्रोतका अनुसार मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिएको हो । जेलर महेन्द्रसिंह खड्काले गिरीलाई चौकीदार सरह काम गर्ने गरी