६ बैशाख २०८१, बिहिबार

Tag: गुण्डुका फूल

अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका फूल

भक्तपुर । बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् । भक्तपुरमा