७ बैशाख २०८१, शुक्रबार

Tag: गुणस्तर घट्दो

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो

ढोरपाटन । स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्नकै लागि घण्टौँको दूरी पार गर्नुपथ्र्यो । घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग