४ बैशाख २०८१, मंगलबार

Tag: गुणस्तरीय सेवा

कोभिड–१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन

मोरङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिनुभएको छ । मन्त्रालयमा बिहीबार यहाँ आयोजित कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले