७ बैशाख २०८१, शुक्रबार

Tag: गुडिरहेको मोटरसाइकल

गुडिरहेको मोटरसाइकलबाटै नन्दकलीलाई बाघले थुतेर लगेपछि…

काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्ट नजिक गुडिरहेको मोटरसाइकलवाट बाघले १ जना महिलालाई थुतेर लगेको छ । हालसम्म ती महिलाको अवस्था अज्ञात छ । मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका