६ बैशाख २०८१, बिहिबार

Tag: गुठी

गुठीसम्बन्धी रायसुझाव पेश गर्न समिति गठन

काठमाडौँ, १० चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी रायसुझाव पेश गर्न समिति गठन गरेको छ । यही चैत ५ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार आज प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिले