८ बैशाख २०८१, शनिबार

Tag: गुइँठा

महोत्तरीमा चर्को गर्मीमा ‘गुइँठा’ बनाइँदै

महोत्तरी । पानी नपरेर कृषि काम अघि नबढेपछि चर्को गर्मीमा मिथिलानी (मैथिल गृहिणी, मिथिलाका नारी) ‘गुइँठा’ बनाउँदै इन्धनको जोहोमा लागेका छन् । खेतीपातीको काम खासै नभएपछि महोत्तरीका गाउँ-नगर बस्तीमा खाना पकाउने इन्धनको जोहोमा मिथिलानीहरुको ‘गुइँठा’ बनाउने, सुकाउने र चाङ लगाएर