७ बैशाख २०८१, शुक्रबार

Tag: गीतिसङ्ग्रह सार्वजनिक

गीतकार अर्थमन्त्री : ‘माओवादी’ गीतिसङ्ग्रह सार्वजनिक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र )का स्थायी समिति सदस्य एवं अर्थमन्त्री जनार्दन शर्माको परिकल्पना एवं रचना रहेको गीतिसङ्ग्रह सार्वजनिक भएको छ । राष्ट्रिय सम्मेलनको अवसर पारेर ‘माओवादी’ नामक गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो । सो गीतमा गायक किरणबाबु पुन र तिलक