७ बैशाख २०८१, शुक्रबार

Tag: गिल्स बौरबाओ

एमाले अध्यक्ष ओली र फ्रान्सेली राजदूतबीच भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओबीच भेटवार्ता भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर फ्रान्सेली राजदूत बौरबाओले अध्यक्ष ओलीसँग आज दिउसो भेटवार्ता गरेका हुन्