१२ बैशाख २०८१, बुधबार

Tag: गिरीको शोक

प्रदीप गिरीको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसका दिवङ्गत नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं सांसद प्रदीप गिरीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकमा काँग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको