७ बैशाख २०८१, शुक्रबार

Tag: गिरिजाप्रसाद कोइराला

गिरिजाप्रसाद मेरा लागि प्रेरणाका स्रोत र अभिभावक हुनुहुन्थ्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइराला बिगतमा आफ्ना लागि जीवनभर प्रेरणाका स्रोत र आफ्नो अभिभावक भएको बताएका छन् । चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले भने, “कोइराला