१२ बैशाख २०८१, बुधबार

Tag: गिरावट

नेप्सेमा आज दोहोरो अंकको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा १४.६० अङ्कले गिरावट आई दुई हजार ८७६.७४ मा ओर्लेको हो । ठूला कम्पनीको