१३ बैशाख २०८१, बिहिबार

Tag: गिद्ध प्रजनन केन्द्र

प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध स्थानान्तरण

मध्यविन्दु, नवलपरासीपूर्व । गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो ।