६ बैशाख २०८१, बिहिबार

Tag: गारबेज

‘गारबेज’ धरौटी रकम फिर्ता लग्न आग्रह

काठमाडौँ । हिमाल आरोहणका क्रममा फोहरमैला व्यवस्थापनसम्बन्धी राखिएको धरौटी रकम र्फिता लैजाने नेपाल पर्वतारोहण सङ्घले कम्पनीहरुलाई आग्रह गरेको छ । सङ्घले जिम्मा पाएको हिमाल आरोहणका क्रममा राखिएको धरौटी रकम लामो समयसम्म फिर्ता नलगेपछि सङ्घले कम्पनीहरुलाई फिर्ता लैजान अनुरोध गरेको हो