११ बैशाख २०८१, मंगलबार

Tag: गाडी लिलामी

भएन गाडी लिलामी

वीरगञ्ज । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि लकडाउन हुँदा वीरगञ्ज भन्सार कार्यालयले लिलामी प्रक्रिया अगाडि नबढाउदा करोडौं मूल्य बराबरको सवारी साधन नष्ट हुँदै गएको छ । अर्कोतिर लिलामीबाट आउने राजश्वसमेत गुम्ने अवस्थामा छ । आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म चोरीपैठारी