८ बैशाख २०८१, शनिबार

Tag: गाडी दुर्घटना

हुम्लाको अदानचुलीको पाम्समा गाडी दुर्घटना : दुईको मृत्यु, पाँच घाइते

सिमकोट, हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी