७ बैशाख २०८१, शुक्रबार

Tag: गाडी एम्बुलेन्ससँग ठोकियो

पूर्वमन्त्री बस्नेत चढेको गाडी दाङमा एम्बुलेन्ससँग ठोकियो, १० जना घाइते

तुलसीपुर । पूर्वमन्त्री टेकबहादुर बस्नेत चढेको गाडी दुर्घटनामा भएको छ । पूर्वसामान्य प्रशासनमन्त्री समेत रहेका सांसद बस्नेत चढेको गाडी दाङमा एम्बुलेन्ससँग ठोकिएको हो । सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत चढेको बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै