६ बैशाख २०८१, बिहिबार

Tag: गाडीभित्र निर्वस्त्र भेटिए

मन्त्रालयको गाडीभित्र निर्वस्त्र भेटिए २१ बर्षीया युवतिसँग यी कर्मचारी !

काठमाडौं । भक्तपुरको घ्याम्पे डाँडाको जंगलमा गाडी रोकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा तीन जनालाई प्रहरीेले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् ।