८ बैशाख २०८१, शनिबार

Tag: गाउँ नै मदिरा शून्य

देवताप्रति आस्थाका कारण गाउँ नै मदिरा शून्य

जाजरकोट, २१ कात्तिक । देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा