४ बैशाख २०८१, मंगलबार

Tag: गाउँ-गाउँमा

गाउँ-गाउँमा छाउन थाले तीजका भाका

बागलुङ । क्यासेट, सिडी त इतिहास भइसक्यो । प्रविधिमा नयाँ नयाँ परिवर्तन आएको छ । सङ्गीत बजार युट्युबमा केन्द्रित छ । कुनैताका गीत सुनिन्थ्यो मात्र, अहिले हेरिन्छ पनि । सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छ । युट्युब, फेसबुक, टिकटक