८ बैशाख २०८१, शनिबार

Tag: गाउँपालिकाको ताला

२१ दिनपछि खुल्यो गाउँपालिकाको ताला

बैतडी, १७ कात्तिक । केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ । विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो । जनप्रतिनिधि र स्थानीय सङ्घर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला