८ बैशाख २०८१, शनिबार

Tag: ‘गाई’ चिन्ह

अन्तत: राप्रपा नेपाललाई ‘गाई’ चिन्ह पाउने बाटो खुल्यो

काठमाडौँ । अन्तत: लामो रस्साकस्सीपछि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई ‘गाई’ चिन्ह पाउने बाटो खुलेको छ । राप्रपा नेपालका अध्यक्ष थापाले सामाजिक संजाल ट्वीटरमार्फत आफ्नो पार्टीलाई ‘गाई’ चिन्ह पाउने बाटो खुलेको जानकारी दिएका छन् । राप्रपा नेपाललाई