१३ बैशाख २०८१, बिहिबार

Tag: गाईबस्तु

अज्ञात रोगले मर्न थाले गाईबस्तु

सिमकोट । अज्ञात रोगको सङ्क्रमणले गाईबस्तु धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा घरपालुवा गाईबस्तुमा अज्ञात रोगको सङ्क्रमण फैलिएर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । निकै लामो समयको खडेरीले गर्दा विभिन्न किसिमका