१२ बैशाख २०८१, बुधबार

Tag: गल्ती सुधार

देउवालाई नेपालले भने- ओलीले गल्ती सुधारेर आए स्वागत गर्नुपर्छ है शेरबहादुरजी

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सुधारेर आए ठाउँ दिन सकिने बताएका छन् । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्दै ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका हुन् । ओलीले गल्ती