१३ बैशाख २०८१, बिहिबार

Tag: गलत खानपान

रोगको कारण हाम्रो गलत खानपान हो

हाम्रो स्वास्थ्य खराब हुनुको प्रमुख कारण गलत खानपिन हो । रोग लाग्नुको पछाडि हाम्रो खानपान रहन सहन भन्दा खासै फरक छैन । आज हरेक मान्छेलाई नाना थरिका रोग रोग देखिएको छ । यो सबैको पछाडि गलत खानपिन नै प्रमुख हो