८ बैशाख २०८१, शनिबार

Tag: गर्मी मौसम

गर्मी मौसममा लु बाट आफूलाई कसरी बचाउने ?

जाडो मौसम समाप्त हुदै गर्मी याम लागेको सर्वविदितै छ । गर्मी याममा चल्ने उष्ण र शुष्क हावालाई ‘लू’ भन्ने चलन छ । गर्मी याममा ४० देखि ४२ सेण्टिग्रेडसम्म तापक्रम पुगेको हुन्छ । कतिपय मानिसहरूलाई ‘लू’ कसरी लाग्छ भन्ने कुरा बुझ्न