४ बैशाख २०८१, मंगलबार

Tag: गरूड सेक्युरिटीज

गृहमन्त्रीको निर्देशनपछि पर्यटनमन्त्रीले थुनाएका सुरक्षागार्डलाई छाड्ने तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोप लागेर थुनिएका सुरक्षा गार्डलाई रिहा गर्ने तयारी गरिएको छ । चौतर्फी चर्को आलोचना भएपछि गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन