१३ बैशाख २०८१, बिहिबार

Tag: गरिमा

बङ्गबन्धुको जन्मशतवार्षिकीमा राष्ट्रपतिको भ्रमणले बढाएको गरिमा

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशतवार्षिकी तथा बङ्गलादेश स्वतन्त्र भएको स्वर्णाेत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पन्न दुईदिने राजकीय भ्रमणले दुई देशबीचको घनिष्ठता थप बढाएको छ । गत वर्षदेखि शुरु भएको शतवार्षिकी समारोहमा यस साता दक्षिण एशियाली विभिन्न