१३ बैशाख २०८१, बिहिबार

Tag: गरिएको आग्रह

उपचारका लागि काठमाडौँ जान गरिएको आग्रह डा. केसीद्वारा अस्वीकार

सुदूरपश्चिम । गत नौ दिनदेखि धनगढीमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीले थप उपचारका लागि काठमाडौँ जानुपर्ने भनी गरिएको आग्रह अस्वीकार गरेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत डा. केसीको स्वास्थ्यको ख्याल गर्दै थप उपचारका लागि काठमाडौँ लैजान नेपाली सेनाको