७ बैशाख २०८१, शुक्रबार

Tag: गम्भीर समीक्षा

पार्टी एकता गलत नभएकोले फुटवारे गम्भीर समीक्षा गर्नुपर्ने प्रचण्डको स्पष्टोक्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गलत नभएकोले फुटवारे समीक्षा गर्नुपर्ने स्पष्टिकरण दिएका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनको काठमाडौँको कमलादीस्थित प्रज्ञा-प्रतिष्ठानमा