७ बैशाख २०८१, शुक्रबार

Tag: गम्भीर घाइते

बालकुमारी घटनामा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा अर्का एक युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत गम्भीर घाइते युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको हो । यसअघि किस्ट अस्पतालमा उपचाररत