७ बैशाख २०८१, शुक्रबार

Tag: गम्भीरतापूर्वक पालना

संविधानले सुनिश्चित गरेको संवैधानिक प्रावधानलाई राज्यका सबै अंगले गम्भीरतापूर्वक पालना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ तुल्याउन संवैधानिक प्रावधानलाई राज्यका सबै अंगले गम्भीरतापूर्वक पालना गर्नुपर्ने बताएकी छन् । प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन