७ बैशाख २०८१, शुक्रबार

Tag: गम्भिर घाइते

इलाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालक गम्भिर घाइते

काठमाडौं । झापाबाट इलाम आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको