८ बैशाख २०८१, शनिबार

Tag: गमगढी बजारमा आगलागी

मुगुको गमगढी बजारमा आगलागी : घुम्ती पसलसहित २० घर जलेर खरानी

गमगढी । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा हिजो सोमबार राति आगलागी भएको छ । मुगुको पुरानो गमगढीमा उक्त आगलागीबाट २० वटा घर जलेर पूर्ण रुपमा खरानी भएको प्रहरीले बताएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार राति साढे