७ बैशाख २०८१, शुक्रबार

Tag: गमगढी आगलागी

मुख्यमन्त्री शाहीको घोषणा : मुगुको गमगढीका आगलागी पीडितलाई राहत दिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु जिल्लाको गमगढी आगलागी पीडितका लागि प्रदेश सरकारले तत्काल राहत प्याकेज घोषणा गर्ने बताएका छन् । हिजो राति मुगुको गमगढी बजारमा भएको आगलागीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री शाहीले स्थानीय प्रशासनको सिफारिसको