८ बैशाख २०८१, शनिबार

Tag: गन थापा

संसद बैठकमै प्रधानमन्त्री ओलीलाई गगन थापाले दिए यतिसम्मको चुनौती

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आज बसेको संसदको बैठकमा प्रधानमन्त्रीलाई बहसमा आउन चुनौती दिएका छन् । थापाले सरकार बनेको तीन वर्षमा के-के काम भए भन्ने बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरु तयार रहेको चुनौती दिए ।