१३ बैशाख २०८१, बिहिबार

Tag: गद्दी बैठक

हनुमानढोकाको गद्दी बैठकका सबै कक्ष सर्वसाधारणका लागि आजदेखि खुला

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि आजदेखि पूर्णरुपमा खुला गरिने भएको छ । आज अपराह्न ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एक कार्यक्रमका गरेर गद्दी