६ बैशाख २०८१, बिहिबार

Tag: गण्डकी प्रद्रेश

गण्डकी प्रद्रेशमा थप १०२ जना थपिए कोरोना संक्रमण

गण्डकी, १३ कात्तिक । गण्डकी प्रदेशमा थप १०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना