७ बैशाख २०८१, शुक्रबार

Tag: गण्डकी प्रदेश साक्षर

पोखरा पुगेर प्रधानमन्त्री देउवाले गरे गण्डकी प्रदेश साक्षर भएको घोषणा

गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका छन् । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आज अनावरण गरेका हुन् ।