१२ बैशाख २०८१, बुधबार

Tag: गण्डकीको सभापति

कांग्रेस गण्डकीको सभापतिमा शर्मा र जोशीको उम्मेदवारी, आज मतदान हुँदै 

गण्डकी । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत हिजो पोखरामा भएको गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारी मनोनयनमा सभापति पदमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीको उम्मेदवारी परेको छ । उक्त पदका लागि मतदान हुँदैछ । कार्यसमितिको उपसभापतिमा दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर